अफ्रीका क्षेत्रमा एनआरएनएको स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

गैरआवासीय नेपालीसंघको महिला विभागअन्तर्गतको महिला स्वास्थ्यतथा शिक्षा कार्यदलले नेपालीहरुमा बढ्दै गएको स्वास्थ्य समस्या, आत्महत्या र अन्य विविध कारणले हुने बढ्दो क्रममा रहेको मृत्युदर लगायतको विषयमा “Health for Nepalese by NRNs” परियोजना मार्फत आफ्ना कार्यहरु अगाडी बढाइहेको छ । यसै सन्दर्भमा यस समितिले आफ्ना गतिविधिहरु क्षेत्रीय गत रुपमा जानकारी गराउने उद्देश्यले अफ्रिका क्षेत्रीय स्वास्थ्य सचेतना र … Continue reading अफ्रीका क्षेत्रमा एनआरएनएको स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न